Download Nepali Ukhan App from Play store.
नेपाली उखानको संरक्षण गर्ने एक प्रयास ।
अहिले सम्म जम्मा भएको उखानहरुको संख्या: ८४२
तपाइँ जस्तै आगन्तुकद्वारा पेश गरिएका उखानहरु ।
तपाईंले पनि उखान पेस गरेर सहयोग गर्नको लागि यो फारम प्रयोग गर्नुहोस् ।

यस वेबसाईटमा भएका केही उखानहरु

जसका छोरा उसका धन, जसका भैंसी उसका बन ।

Jaska chhora uska dhan, jaska bhansi uskaa ban.

परिमार्जित मिति:

हारेको कुकुरले सँधैं दाँत देखाउँछ ।

Hareko kukur le sadhai dant dekhauchha.

परिमार्जित मिति:

लोभीहरु रहुन्जेल पापीहरु भोकै मर्दैनन् ।

Lobhi haru rahunjel paapi haru bhokai mardainan.

परिमार्जित मिति:

अल्छे तिघ्रो, स्वादे जिब्रो ।

Alchhe tighro, swade jibro.

परिमार्जित मिति:

बिरालोको हातमा सिद्राको नासो ।

Biralo ko haat maa sidhra ko naaso.

परिमार्जित मिति:

वल्लो घरको नरे, पल्लो घरमा सरे ।

Wallo ghar ko nare, pallo ghar ma sare.

परिमार्जित मिति:

असारमा सुरुवाल लगाउनेले मंसिरमा पराल चोर्छ ।

Asaar ma suruwal laguane le mangsir ma paral chorchha.

परिमार्जित मिति:

जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि ।

Jaha pugdaina ravi, tyaha pugchhan kabi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: