Download Nepali Ukhan App from Play store.
नेपाली उखानको संरक्षण गर्ने एक प्रयास ।
अहिले सम्म जम्मा भएको उखानहरुको संख्या: ९२९
तपाइँ जस्तै आगन्तुकद्वारा पेश गरिएका उखानहरु ।
तपाईंले पनि उखान पेस गरेर सहयोग गर्नको लागि यो फारम प्रयोग गर्नुहोस् ।

यस वेबसाईटमा भएका केही उखानहरु

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

निभ्ने वेलाको बत्ती उज्यालो ।

Nibhne bela ko batti ujyaalo.

परिमार्जित मिति:

फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी ।

Phool ko basna waripari, manchhe ko basna dandapaari.

परिमार्जित मिति:

नाङ्लो ठटाई हात्ती तर्साउनु ।

Nanglo thataayi hatti tarsaunu.

परिमार्जित मिति:

सिपालुले सीप लायो मुखुण्डीले मुख लायो ।

Sipalu le sip laayo mukhundi le mukh laayo.

परिमार्जित मिति:

कुरो र कुलो जता लग्यो त्यतै जान्छ ।

Kuro ra kulo jataa lagyo tyatai jaanchha.

परिमार्जित मिति:

बाख्राले विराउँछ, भेडाको कान काट्ने ।

Bakhra le biraunchha, bheda ko kaan kaatne.

परिमार्जित मिति:

छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी ।

Chhan gedi sabai meri, chhainan gedi sabai tedi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: