Roman English
Kaag lai bel paakyo harsa na bismaat.
अर्थ
कुनै घटनाप्रति बेवास्ता गर्नु किनकि त्यसले तपाईलाई केही फरक पार्दैन ।
उदाहरण
बाढी, कटान र डुवानका कारण हजारौं मधेसी जनता आफ्नो थातथलोबाट विस्थापित हुन पुगेका बेला सरकारले आयोजना गरेको तेस्रो चरणको स्थानीय तहको चुनाव सिंगो मधेस र मधेसी जनताको लागि "कागलाई बेल पाक्यो, हर्ष न विस्मात्" जस्तै भएको छ ।
Literal English Translation
Crow is neigher happy or bitter about Wood-apple being ripe.
English Meaning
Being indifferent to an incident because it simply does not matter to you.
यस्तै अरु उखानहरु