Download Nepali Ukhan App from Play store.

जनतालाई गणतन्त्र, हर्ष न बिस्मात ।


परिमार्जित मिति:


Roman English


Janataa lai ganatantra, harsha na bismaat.

अर्थ


राजनीतिक परिवर्तनलाई बेवास्ता गर्नु किनभने यसले आम जनताको जीवनमा केही असर पार्दैन ।

उदाहरण


बाढी, कटान र डुवानका कारण हजारौं मधेसी जनता आफ्नो थातथलोबाट विस्थापित हुन पुगेका बेला सरकारले आयोजना गरेको तेस्रो चरणको स्थानीय तहको चुनाव सिंगो मधेस र मधेसी जनताको लागि "जनतालाई गणतन्त्र, हर्ष न बिस्मात" जस्तै भएको छ ।

Literal English Translation


People are neither happy nor sad about country's newfound republic.

English Meaning


Ignoring political change because it has no impact on the lives of common people.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

कागलाई बेल पाक्यो, हर्ष न विस्मात् ।

Kaag lai bel paakyo harsa na bismaat.

परिमार्जित मिति:

बाबू भन्दा छोरो जान्ने, नाति पेटै बाट मट्याङ्ग्रा हान्ने ।

Baabu bhanda chhoro janne, naati petai baata matyangra hanne.

परिमार्जित मिति:

लानेलाई भन्दा जानेलाई हतार !

Laane lai bhandaa jaane lai hataar

परिमार्जित मिति:

कता हराइस् नौनी विलौनीमा ।

Kataa haraayis nauni bilauni maa.

परिमार्जित मिति:

महाकालीले हानेका जनता एम सि सि चम्किँदा तर्सिन्छन् ।

Mahakali le haanekaa janata MCC chamkida tarsinchan.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: