Download Nepali Ukhan App from Play store.

हँसियाको बिहेमा खुर्पाको गीत ।


परिमार्जित मिति:

Roman English


Hasiyaa ko bihe maa khurpaa ko geet.

अर्थ


अरुको खुसीमा त्यो व्यक्ति भन्दा बढी खुसी हुनु ।

English Meaning


Being happy for someone's happiness more than the person themselves.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

मामा को घोडामा भान्जा को हे हे !

Mama ko ghoda maa bhanjaa ko he he !

परिमार्जित मिति:

राजाको घरमा नुन को दु:ख !

Raajaa ko ghar maa nun ko dukha !

परिमार्जित मिति:

सर्पको विष, मान्छेको ईख ।

Sarpa ko bish, manchhe ko ikh.

परिमार्जित मिति:

बिरालोको हातमा सिद्राको नासो ।

Biralo ko haat maa sidhra ko naaso.

परिमार्जित मिति:

अँध्याराको काम खोलाको गीत ।

Andhyaro ko kaam khola ko geet.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: