Download Nepali Ukhan App from Play store.

ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Firoz Giri

Roman English


Dhunga ko bhar maato, maato ko bhar dhunga.

अर्थ


दुई पक्षले एकअर्कालाई सहयोग गर्ने र एकअर्काको शक्तिलाई सुदृढ गरेको अवस्था।

उदाहरण


ठेकेदारले शासक दलकै साथ पाएर राज्यकोषमा ब्रम्हलुट गरिरहेका छन् भने ठेकेदारकै बुई चढेर शासक दलका नेताहरू चुनाव जितिरहेका छन् । ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा जस्तै ठेकेदार र शासक दलबीचको स्वार्थमा आधारित सम्बन्धका कारण उनीहरू दुवै पक्ष लाभान्वित छन् । तर, देश भने ठगिएको छ ।

Literal English Translation


Soil depends on stone and stone depends on soil.

English Meaning


Situation where two parties are helping each other and reinforcing each other's strengths.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

कुकुरको पुच्छर बाह्र बर्ष सम्म ढुङ्रोमा राखेपनी बाङ्गाको बाङ्गै !

Kukur ko puchhar bahra barsha dhungro maa raakhe pani bangaa ko baangai !

परिमार्जित मिति:

टपरीमा भात, हातमा सिन्को, निर्बाह भयो आजको दिनको !

Tapari maa bhaat, haat maa sinko, nirbaaha bhayo aaja ko din ko !

परिमार्जित मिति:

उनीहरूको घरमा झगडा हाम्रो घरमा धुनधान ।

Uni haru ko ghar ma jhagada hamro ghar ma dhun dhaan.

परिमार्जित मिति:

भेंडा भेंडाको हूलमा, बाख्रा बाख्राको हूलमा ।

Bheda bheda ko hul maa, bakhra bhakra ko hul maa.

परिमार्जित मिति:

अचार खानु मुलाको, संगत गर्नु ठुलाको !

Achaar khaanu mula ko, sangat garnu thula ko !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: