Download Nepali Ukhan App from Play store.

अड्को पड्को तेलको धूप ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Doma

Roman English


Addo paddo tel ko dhup.

अर्थ


चाहिएको कुरा नपाउँदा अरु कुनै कुराले काम चलाऊनु ।

उदाहरण


परीक्षामा कलमको मसी सकिएपछि हरिले सिसाकलमले लेखेछ, अड्को पड्को तेलको धूप भनेको यही हो ।

English Meaning


Using something as a substitute for something else that's needed for a situation.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

तीलको पहाड बनाउनु ।

Til ko pahad banaunu.

परिमार्जित मिति:

लुट को धन फुफु को श्राध ।

Loot ko dhan fupu ko shraadh.

परिमार्जित मिति:

अघिको तीतो पछिको मीठो ।

Aghi ko tito pachhi ko mitho.

परिमार्जित मिति:

डढेको मुखमा खुदो हालेको रोटि ।

Dadheko mukh maa khudo haaleko roti.

परिमार्जित मिति:

पोहोरको मकै धेर, यसपालीको जाडो धेर ।

Pohor ko makai dher, yaspali ko jaado dher.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: