Download Nepali Ukhan App from Play store.

आँटेको काम झट्टै श्री गणेश !


परिमार्जित मिति:


Roman English


Aateko kaam jhattai shree ganesh.

अर्थ


ध्यानका साथ गरिएका कार्यहरू छिटो र सहज रूपमा सम्पन्न हुन्छन्।

English Meaning


Tasks done with care and attention get done quickly and smoothly.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

काशी जाने कुतिको बाटो !

Kaashi jaane kuti ko baato.

परिमार्जित मिति:

भित्ताको पनि कान हुन्छ ।

Bhittaa ko pani kaam hunchha.

परिमार्जित मिति:

माग्नेलाई तातो भात ।

Maagne lai taato bhaat.

परिमार्जित मिति:

लाटाको देशमा गाँडा तन्नेरी ।

Laata ko desh maa gaadaa tanneri.

परिमार्जित मिति:

काम गर्ने कालु मकै खाने भालु ।

Kaam garne kaalu, makai khaane bhaalu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: