Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ९

आफै त महादेव उत्तानो पर, कसले देला बर ।

Aafai ta mahadev uttaano par, kasle delaa bar.

परिमार्जित मिति:

अन्धाको देशमा आँखा छोप्नु, लङ्‍गडाको देशमा खुट्‍टा खोच्याउनु ।

Andhaa ko desh maa aankhaa chhopnu, langadaa ko desh maa khuttaa khochchyaunu.

परिमार्जित मिति:

पहिले गरेर देखाउनु अनि भन्नु ।

Pahile garera dekhaunu ani bhannu.

परिमार्जित मिति:

भोको पेटले सोच्न सक्दैन ।

Bhoki pet le sochna sakdaina.

परिमार्जित मिति:

अदुवा खाई सभामा बस, मुला खाई बन पस ।

Aduwaa khaayi sabhaa maa basa, mulaa khaayi bana pasa.

परिमार्जित मिति:

ईट को जवाफ पत्थर ले दिनु ।

It ko jawaaf patthar le dinu.

परिमार्जित मिति:

अहंकारी भ्यागुताको ट्वार ट्वारै ठूलो ।

Ahankari bhyaguto ko twar twar nai thulo

परिमार्जित मिति:

काम गर्दा नोकरले जसरी, खाना खाँदा राजाले जसरी ।

Kaam garda nokar le jasari, khaba khada raja le jasari.

परिमार्जित मिति:

पशुपतिको जात्रा, तिघ्राको व्यापार ।

Pashupati ko jaatraa, tighraa ko byaapar.

परिमार्जित मिति:

जस्तो गुरु उस्तै चेला ।

Jasto guru ustai chelaa.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: