Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८८

नभएकी स्वास्नी कस्ती कस्ती, भएकी स्वास्नी सस्ती !

Nabhaye ki swasni kasti kasti, bhaye ki swasni saasti !

परिमार्जित मिति:

जहाँ गुलियो त्यहाँ बाहुन भुलियो ! !

Jaha guliyo tyaahaa baahun bhuliyo!

परिमार्जित मिति:

कुन्ता कि बुहरी भ्टमास खाकि ।

Kunta ki buhari bhatmaas khaaki.

परिमार्जित मिति:

थोत्रो घरमा मुसाको रजाई !

Thotro ghar maa musa ko rajai !

परिमार्जित मिति:

तातो पानीले घर डढदैन !

Taato paani le ghar dadhdaina !

परिमार्जित मिति:

आफ्नो नुन, आफ्नै पानी, खाउ ज्वाईं कोखा तानी !

Aafno nun, aafnai paani, khau juwai kokha taani !

परिमार्जित मिति:

भाउजुको देवर तन्नेरी !

Bhauju ko dewar tannari!

परिमार्जित मिति:

छोरि जन्मे ज्वाईंलाई, छोरो जन्मे बुहारीलाई !

Chhori janme juwai lai, chhoro janme buhaari lai !

परिमार्जित मिति:

अनिकालको मानु, दिनु न खानु !

Anikaal ko maanu, dinu na khaanu !

परिमार्जित मिति:

अनिकालमा लाईफ जोगाउनु, आन्दोलनमा बाईक जोगाउनु ।

Anikaal maa life jogaunu, andolan maa bike jogaunu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: