Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८४

भाउजुको देवर तन्नेरी !

Bhauju ko dewar tannari!

परिमार्जित मिति:

छोरि जन्मे ज्वाईंलाई, छोरो जन्मे बुहारीलाई !

Chhori janme juwai lai, chhoro janme buhaari lai !

परिमार्जित मिति:

अनिकालको मानु, दिनु न खानु !

Anikaal ko maanu, dinu na khaanu !

परिमार्जित मिति:

उम्केको माछो ठुलो !

Umkeko maachho thulo!

परिमार्जित मिति:

अनिकालमा लाईफ जोगाउनु, आन्दोलनमा बाईक जोगाउनु ।

Anikaal maa life jogaunu, andolan maa bike jogaunu.

परिमार्जित मिति:

हडबड को काम गड्बड हुन्छ !

Hadbad ko kaam gadbad hunchha !

परिमार्जित मिति:

दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !

Dubo maulaaye jhai maulaaunu tara kukur baulaaye jhai nabaulaunu !

परिमार्जित मिति:

खर्च न बर्च, तीर्थ जानु पर्छ !

Kharcha na barcha, tirtha jaanu parchha !

परिमार्जित मिति:

रातभरि सराप्यो महाजन त जिउदै ।

Raat bhari saraapyo, mahaajan ta jiudai.

परिमार्जित मिति:

औसींमा किनेर, पुर्णेमा फाल्ने !

Aunsi maa kinera, purne maa faalne !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: