Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७६

हात्ती लम्कनु घोडा चम्कनु ।

Hatti lamkanu, ghoda chamkanu.

परिमार्जित मिति:

आयूको छोरालाई वायूको डर ।

Aayu ko choora lai baayu ko dar.

परिमार्जित मिति:

पानी खानू मूलको, स्वास्नी ल्याउनू कूलको ।

Paani khaanu mul ko, swasni lyaunu kul ko.

परिमार्जित मिति:

पहेंलो सबै सुन हुँदैन ।

Pahelo sabai sun hudaina.

परिमार्जित मिति:

कुक्कुरलाई हड्डी पैचो ।

Kukur lai haddi paicho.

परिमार्जित मिति:

केटाकेटी आए, गुलेली खेलाए, मट्‍याङ्‍ग्राको सत्यानाश ।

Ketaketi aaye, guleli khelaaye, matyangra ko satyaanaas.

परिमार्जित मिति:

हरेस खाए नि चरेस नखानु ।

Hares khaaye ni charesh nakhaanu.

परिमार्जित मिति:

अर्काको नासो गलपासो ।

Arkaa ko naaso galpaaso.

परिमार्जित मिति:

आइमाई को रुपै सत्रु, रुपै मित्रु ।

Ayimaayi ko rupai satru, rupai mitru.

परिमार्जित मिति:

लुट को धन फुफु को श्राध ।

Loot ko dhan fupu ko shraadh.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: