Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७५

जति भान्छे त्यति खिचडी ।

Jati bhaanchhe tyati khichadi.

परिमार्जित मिति:

बाघको छालामा स्यालको रजाईं ।

Baagh ko chhaalaa maa syaal ko rajai.

परिमार्जित मिति:

ऋण लिदा पनि नलिनु, दिदा पनि नदिनु ।

Rin lida pani nalinu, dida pani nadinu.

परिमार्जित मिति:

मरी लानु केहि छैन ।

Mari laanu kehi chhaina.

परिमार्जित मिति:

आकाशको फल आँखा तरी मर् ।

Aakas ko fal, aankha tari mar.

परिमार्जित मिति:

मर्नु भन्दा अगाडि आङ् तन्काउनु ।

Marnu bhanda agaadi aang tankaunu.

परिमार्जित मिति:

हातमा पुस्तक मनमा दश थोक ।

Haat maa pustak, man maa das thok.

परिमार्जित मिति:

हात्ती छिर्‍यो पुच्छर अड्क्यो ।

Haatti chhiryo, puchhar adkyo.

परिमार्जित मिति:

माग्ने लाई छान्ने अधिकार हुँदैन ।

Maagne lai chhanne adhikaar hudaina.

परिमार्जित मिति:

सत्त्य को धन रहन्छ, असत्त्य को धन रहदैन ।

Satya ko dhan rahanchha, asatya ko dhan rahadaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: