Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६८

जाहा ईक्छा, त्यहाँ उपाए !

Jaha itchya, tyaahaa upaaye.

परिमार्जित मिति:

दु:खीलाई दिन्छु नभन्‍नू, विधवालाई लान्छु नभन्‍नु ।

Dukhi lai dinchhu nabhannu, bidhuwa lai laanchhu nabhannu.

परिमार्जित मिति:

आगो ताप्नु मुढाको कुरा, सुन्‍नु बुढाको ।

Aago taapnu muda ko kura sunnu buda ko

परिमार्जित मिति:

बाहुनले च्याउ खाओस् न स्वाद पाओस् ।

Bahun le chyau khawos na swaad paawos!

परिमार्जित मिति:

नाच्न नजान्ने आँगन टेढो ।

Naachna najaanne agan tedo !

परिमार्जित मिति:

नमच्चिने पिङको सय झड्का ।

Namachine ping ko saya jhadkaa

परिमार्जित मिति:

ढुंगा खोज्दा देउता मिल्नु ।

Dunga khojda deuta milnu.

परिमार्जित मिति:

छेत्री बिग्रियो मोजले, नेवार बिग्रियो भोजले ।

Chetri bigriyo moj le, newar bigriyo bhoj le.

परिमार्जित मिति:

आँखा नदेख्‍ने नेत्रलाल, कान नसुन्‍ने कर्णकान्त ।

Aankha nadekhne netralaal kana nasunne karnakaanta

परिमार्जित मिति:

घोडा चड्ने मान्छे लड्छ ।

Ghoda chadne maanche ladchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: