Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६१

जोगीको घरमा हिप्पी पाहुना ।

Jogi ko ghar maa hippi paahunaa

परिमार्जित मिति:

घाँटी हेरी हाइनेक किन्नु ।

Ghaati heri high neck kinnu.

परिमार्जित मिति:

कलिवुडको जात्रा तिघ्राको व्यापार ।

Kollywood ko jatra tighra ko byaapar.

परिमार्जित मिति:

हलो काटेर मुङ्ग्रो !

Halo kaatera mungro.

परिमार्जित मिति:

भित्र खोले सिस्नो स्वाप् स्वाप्, बाहिर डिङगो जुत्ता ढ्याप् ढ्याप् ।

Bhitra khole sisno swap swap, baahira dingo juttaa dhyap dhyap.

परिमार्जित मिति:

अभागी मोरो हग्न बस्यो, बाह्र हातको घोँचो पस्यो ।

Abhaagi moro hagna basyo, bahra haat ko ghocho pasyo.

परिमार्जित मिति:

मर्नु भन्दा बौलाउनु निको ।

Marnu bhanda baulaunu niko .

परिमार्जित मिति:

एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।

Ek palta pakrau pareko chor postman lai dekhda pani bhaagchha.

परिमार्जित मिति:

सियो हराएको दमाइँ जस्तो ।

Siyo haraayeko damai jasto

परिमार्जित मिति:

धान खाने मुसा, चोट पाउने भ्यागुतो ।

Dhaan khaane musha, chot paune bhyaguto.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: