Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६०

चण्डाललाई रुद्राक्षको माला !

Chhandaal lai rudrakshya ko maalaa.

परिमार्जित मिति:

लोग्ने स्वास्नीको झगडा परालको आगो ।

Logne swasni ko jhagada paraal ko aago.

परिमार्जित मिति:

हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राँड ।

Haatti udaaune bataas aayo piuri khojchhes raand.

परिमार्जित मिति:

खाइछाड कि लाइछाड, मरेपछि लम्पसार।

Khaayi chhad ki laayi chaad, mare pachhi lampasaar.

परिमार्जित मिति:

सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल ।

Saasu ko maya chhori chhaunjel, buhari ko maya chhora chhaunjel.

परिमार्जित मिति:

लक्का छोरोलाई के को धक्का !

Lakka choro lai k ko dhakaa !

परिमार्जित मिति:

प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् आहिले ।

Premika le chhodeko kahile kahile, love letter lekhchhan ahile.

परिमार्जित मिति:

थारुलाई दारु र मुसा भए केही चाहिँदैन ।

Thaaru lai daaru ra musa bhaye kehi chaahidaina.

परिमार्जित मिति:

ढाँटको निम्तो खाई पत्याउनु ।

Daat ko nimto khaayi patyaunu.

परिमार्जित मिति:

अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ ।

Arti ko kura gharti ko pani linuparchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: