Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६

चिप्ला मुखको धमिलो पेट ।

Chipla mukh ko dhamilo pet.

परिमार्जित मिति:

चटपटे साँढेका तीन ठाँउमा डाम ।

Chatpate saande ko tin thau maa daam.

परिमार्जित मिति:

गाई मारी गधा पोस्नु ।

Gai maari gadhaa posnu.

परिमार्जित मिति:

कहिले सासुको पालो कहिले बुहारीको पालो ।

Kahile saasu ko paalo, kahile buhari ko paalo.

परिमार्जित मिति:

केरा खाँदै सुसेल्दै ।

Keraa khandai suseldai.

परिमार्जित मिति:

सर्पको विष, मान्छेको ईख ।

Sarpa ko bish, manchhe ko ikh.

परिमार्जित मिति:

इलमीको भागमा माछा र मासु, अल्छीको भागमा आँशु नै आँशु ।

Ilami ko bhaag maa machha ra maasu, alchhi ko bhaag maa anshu nai aanshu.

परिमार्जित मिति:

आफ्नो दिउँ त मै मरि जाउँ, अर्काको पाए तीन माना खाउँ ।

Aafno diu ta mai marijau, arkaako paye tin maanaa khaau.

परिमार्जित मिति:

अघि बुढी जानिन, पछि बुढी मानिन ।

Aghi budi jaanina, pachhi budi manina.

परिमार्जित मिति:

अघिपछि स्याहार, चोर आउने दिन विस्याहार ।

Agi pachhi syaahaar, chor aaune din bisyaahaar.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: