Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५९

बुढो पोईले हसाउँछ, ठिटो पोईले रुवाउँछ ।

Budo poi le hasauchha, thito poi le ruwauchha.

परिमार्जित मिति:

जो चोर उसकै ठुलो स्वर ।

Jo chor uskai thulo swor

परिमार्जित मिति:

दुर्गंधित भन्ने थाहा पाएपछि उधिनिरहनु पर्दैन ।

Durgandhi bhanne thaahaa paayepachii udhini rahanu pardaina.

परिमार्जित मिति:

हलेदो भन्ने थाहा पाएपछि कोट्याउनु पर्दैन ।

Hadelo bhanne thaahaa paaye pachhi kotyaunu pardaina.

परिमार्जित मिति:

मौकामा हिरा पनी फोर्न सक्नु पर्छ ।

Maukaa maa hiraa pani forna saknu parchha.

परिमार्जित मिति:

बत्ती मुनि अँध्यारो ।

Batti muni andhyaaro.

परिमार्जित मिति:

जब भयो राती, तब बुढी ताती ।

Jaba bhayo raati, taba budhi taati.

परिमार्जित मिति:

काग कराउदै गर्छ, पिना सुक्दै गर्छ ।

Kaag karaudai garchha, pinaa sukdai garcha.

परिमार्जित मिति:

जेठाज्यूको हातको कोदालो सजिलो ।

Jethajyu ko haat ko kodaalo sajilo.

परिमार्जित मिति:

हलो जोत्दैमा गोरू ब्याउँदैन ।

Halo jotdaimaa goru byaudaina

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: