Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५५

धर्ममा बसेकी स्वास्नी एउटैको, पोइला हिडेकी सबैको ।

Dharma maa baseki swasni eutai ko, poila hideki sabai ko.

परिमार्जित मिति:

जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना ।

Jaad bigrine morchaa gunaa, chora chori bigrine aamaa gunaa.

परिमार्जित मिति:

लोभले लाभ, लाभले विलाप ।

Lobh le laabh, laabh le bilaap.

परिमार्जित मिति:

झुटो बोल्नेले छिटो कसम खान्छ ।

Jhuto bolne le chhito kasam khaanchha.

परिमार्जित मिति:

तँ आउँदा मोही पाईनस, तेरो कमारी पठाईदे दही दिउँला ।

Ta aaudaa mohil paayinas, tero kamaari pathai de dahi diula.

परिमार्जित मिति:

जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै ।

Jastaa lai testai pauroti lai nistai.

परिमार्जित मिति:

लाटाको देशमा गाँडा तन्नेरी ।

Laata ko desh maa gaadaa tanneri.

परिमार्जित मिति:

खसको कुरा पेटको छुरा ।

Khas ko kura pet ko chhuraa.

परिमार्जित मिति:

राम राम सीता पोइ, मर्ने बेला कोही न कोही ।

Ram Ram Sita Poi, marne bela kohi na kohi.

परिमार्जित मिति:

रात कि रानि ।

Raat ki raani.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: