Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५३

बाह्र बर्षमा पोइ आयो, मै राँडीलाइ ज्वारो आयो ।

Bahra barsha maa poi aayo, mai raadi lai jworo aayo.

परिमार्जित मिति:

जति भाँडो उति चुबुर्को ।

Jati bhaado uti chuburko.

परिमार्जित मिति:

सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ ।

Sapan tirtha jaadaa kheri churot khaanu parchha.

परिमार्जित मिति:

शिवजीलाई धतुरोले लाग्दैन ।

Shiva ji lai dhaturo le laagdaina.

परिमार्जित मिति:

शिरमा टोपी छैन, खुट्टामा खोल ।

Shir maa chhaina, khuttaa maa khol.

परिमार्जित मिति:

डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ ।

Daraune maanchhe lai rukh ko thuto pani baagh banchha.

परिमार्जित मिति:

भोजन हैन भोक मिठो ।

Bhojan haina bhok mitho.

परिमार्जित मिति:

धनै रह्यो, मनै रह्यो ।

Dhanai rahyo, manai rahyo.

परिमार्जित मिति:

एउटा घिउ बेचुवा, अर्को तरवार बेचुवा ।

Euta ghiu bechuwaa, arko tarbaar bechuwaa.

परिमार्जित मिति:

छोरीको बैंस बाबुले होइन अरुले देख्छन् ।

Chhori ko baisa baabu le hoina aru le dekhchhan.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: