Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५२

सीतैंमा पाये भट्टि रीत्तै ।

Sittai maa paaye bhatti rittai.

परिमार्जित मिति:

जाँगर न साँगर खाने बेला आँ गर ।

Jaagar na saagar khaane belaa aa gar.

परिमार्जित मिति:

आज मर्यो, भोलि ओखति ।

Aaja maryo, bholi okhati.

परिमार्जित मिति:

मरी जाने चोला, उडी जाने सास ।

Mari jaane chelaa, udi jaane saas.

परिमार्जित मिति:

नपाउने ले केरा पायो बीयर संगै खायो ।

Napaune le keraa paayo beer sangai khaayo.

परिमार्जित मिति:

सम्धीको निहुँले मलाई पनि घिउले ।

Samdhi ko nihu le malai pani ghiu le.

परिमार्जित मिति:

ससुरालीको धनमा नामर्दको रजाईं ।

Sasurali ko dhan maa naamarda ko rajai.

परिमार्जित मिति:

नातिनिको कुर्ता सुरुवालमा हजुरआमाको रजाइ ।

Naatini ko kurtaa suruwaal maa hajuraamaa ko rajai.

परिमार्जित मिति:

फोकट को पाए एक मानो चुक पनी खान्छ ।

Fokat ko paaye ek maano chuk pani khaanchha.

परिमार्जित मिति:

बाउभन्दा छोरा जान्‍ने, खुकुरीभन्दा कर्द लाग्ने ।

Bau bhanda chhoro jaanne, khukuri bhandi karda laagne.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: