Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५१

आफ्नै छोरी नखर्माउली, तन्नेरीलाई दोष ।

Aafnai chhori nakharmauli, tanneri lai dosh.

परिमार्जित मिति:

घर नभएको छोरो र सुत्केरी नभएको बुहारी ।

Ghar nabhayeko chhoro ra sutkeri nabhayeko buhaari.

परिमार्जित मिति:

माछाको बल पानी सम्म ।

Machhaa ko bal paani samma.

परिमार्जित मिति:

गोरु नभएको हली र ठेडी नभएको हलोको के काम !

Goru nabhayeko hale ra thedi nabhayeko halo ko k kaam !

परिमार्जित मिति:

कङ्गालको जात छैन, बोक्सीको गाउँ छैन ।

Kangaal ko jaat chhaina, boksi ko gaaun chhaina.

परिमार्जित मिति:

जो बोक्सी, उही सुँडेनी ।

Jo boksi, uhi sudeni.

परिमार्जित मिति:

रुद्रघण्टी नहुनेको विश्वास नगर्नु ।

Rudraghanti nahune ko biswaas nagarnu.

परिमार्जित मिति:

आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै ।

Aaayi budi machchidai, gayi budi thachchidai.

परिमार्जित मिति:

अनुहार न दनुवार पोइ खोज्न थाली ।

Anuhaar na danuwaar poi khojna thaali.

परिमार्जित मिति:

जहाँ कंगाल, त्यहाँ चण्डाल ।

Jaha kangaal, tyahaa chandaal.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: