Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४७

मर्नै परेपछि खुट्टै तानेर मर्ने ।

Marnai pare pachhi khuttai taanera marne.

परिमार्जित मिति:

बाघ मरेपछि छालाले बाँच्छ, मान्छे नामले ।

Baagh marepachhi chhaalaa le baachchha, maanchhe naam le.

परिमार्जित मिति:

गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन ।

Gundruk lai pakaunu pardaina, saali lai fakauna pardiana.

परिमार्जित मिति:

बाघ देख्न बिरालो हेर्नु, शत्रु देख्न दाजुभाइको हेर्नु ।

Baagh dekhna biraalo hernu, satru dekhna daaju bhai hernu.

परिमार्जित मिति:

अभागीको भाई सप्रन्छ, भाग्यमानीको छोरो सप्रन्छ ।

Abhaagi ko bhai sapranchha, bhaagyamaani ko chhoro sapranchha.

परिमार्जित मिति:

मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ ।

Mukh maa Saraswati hune ko sadhai brihaspati aauchha.

परिमार्जित मिति:

वैद्यका गलगाँड जैसीका छोरी राँड !

Baidhya kaa galagaad, jaisi kaa chhori raad.

परिमार्जित मिति:

उचालेको कुकुरले मृग मार्दैन ।

Uchaaleko kukur le mriga maardaina.

परिमार्जित मिति:

राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।

Rajaa ko mati 12 barsha prajatantra maa raakhe pani bangaa ko baangai.

परिमार्जित मिति:

कही नभाको जात्रा प्रग्या प्रतिस्ठानमा ।

Kahi nabhayeko jaatraa pragya pritisthaan maa.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: