Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४६

बलिया बाङ्गा बाघलाई , बूढाखाढा माघलाई ।

Baliyaa baangaa baaghlai, budaa khaadaa maagh lai.

परिमार्जित मिति:

सानोलाई, ऐन ठूलोलाई चैन ।

Saano lai ain thulo lai chain.

परिमार्जित मिति:

मरेको बाघको जुँगा उखेल्ने ।

Mareko baagh ko jungaa ukhelne.

परिमार्जित मिति:

हगे हग मुते काटुला ।

Hage hag mute kaatulaa.

परिमार्जित मिति:

दिउँ आफू रित्तो, नदिउँ इष्टको मुख बाङ्गो ।

Diu aafu ritto, nadiu ista ko mukh baango.

परिमार्जित मिति:

सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ ।

Sughari swaasni ko poi motauchha, fohori swaasni ko kukur motauchha.

परिमार्जित मिति:

कुन्ताको महादेव खरानी घसेको ।

Kunta ko mahadev kharaani ghaseko.

परिमार्जित मिति:

माझीको मतो गर्दा सात गाउँ डुबे ।

Maajhi ko mato gardaa saat gaun dube.

परिमार्जित मिति:

पण्डितको टुप्पी न एन्टिना न एरिएल ।

Pandit ko tuppi na antena na aerial.

परिमार्जित मिति:

बाच्छो खाने बाघले पाडोलाई नि बाँकी राख्दैन ।

Baachchho khaane baagh le paado lai ni baaki raakhdaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: