Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३९

मारे पाप पाले पुण्य ।

Maare paap paale punya.

परिमार्जित मिति:

उनीहरूको घरमा झगडा हाम्रो घरमा धुनधान ।

Uni haru ko ghar ma jhagada hamro ghar ma dhun dhaan.

परिमार्जित मिति:

जस्तो आफु उस्तै च्यापु ।

Jasto aafu ustai chyapu.

परिमार्जित मिति:

तँ आँट म पुर्‍याउँछु ।

Ta aat ma puryauchhu.

परिमार्जित मिति:

नपाउनेले छोरो पायो, खेलाई खेलाई मार्यो !

Napaune le chhoro paayo, khelai khelai maaryo.

परिमार्जित मिति:

झाल रहे चिचिला लाग्छ ।

Jhaal rahe chichilaa laagchha.

परिमार्जित मिति:

बोकाले दाईं हुने भए गोरु किन चाहिन्थ्यो ।

Boka le daayi hune bhaye goru kina chahinthyo.

परिमार्जित मिति:

माकुराको जाल झिंगाको काल !

Maakura ko jaal, jhinga ko kaal.

परिमार्जित मिति:

बाघ कराउनु बाख्रो हराउनु ।

Bagh karaunu bakhro haraunu.

परिमार्जित मिति:

रात राम्रो जुनले, मान्छे राम्रो गुनले ।

Raat ramro jun le, manchhe ramro gun le.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: