Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३५

सयको लाठी, एकको बोझ ।

Saya ko lathi, ek ko bojh.

परिमार्जित मिति:

खुर्सानी बिना भतेर अड्किन्न ।

Khursani bina bhater adkinna.

परिमार्जित मिति:

हरिप देखेर दैव डराउँछ ।

Harip dekhera daiba daraunchha.

परिमार्जित मिति:

बुढेसकालमा पाटीको वास ।

Budeskaal maa paati ko baas.

परिमार्जित मिति:

शत्रु नदेखे भाईको मुख हेर्नु ।

Shatru nadekhe bhai ko mukh hernu.

परिमार्जित मिति:

लगनको बेला हगन ।

Lagan ko bela hagan.

परिमार्जित मिति:

दैबले दिन्छ, पितृले हर्छ ।

Daiba le dinchha, pitri le harchha.

परिमार्जित मिति:

तावाबाट फुत्केर भुङ्ग्रोमा ।

Tawa baata futkera bhungro maa.

परिमार्जित मिति:

चाल नपाई जाल नहान्नु ।

Chal napai jaal nahannu.

परिमार्जित मिति:

बाहुनको चित्त माखाको पित्त ।

Bahun ko chitta makha ko pitta.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: