Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३३

अत्याधिक खानाले शरीरलाई पोषण दिने होइन, रोगी बनाउँछ ।

Atyaadhik khaanaa le sarir lai posan dine hoina, rogi banauchha.

परिमार्जित मिति:

दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो ।

Dahine haat le khaye pani debre haat le khaye ani parne the uhi mukh maa nai ho.

परिमार्जित मिति:

छोरो उत्ताउलो हुँदा घुँडा भाच्छ, छोरी उत्ताउली हुँदा पोइला जान्छे ।

Chhoro uttaulo huda ghuda bhaachchha, chhori uttauli huda poila jaanchhe.

परिमार्जित मिति:

ढुटे कि छोरी कनिका खानेमा परी, कनिका देखेरै उफ्रेर मरी ।

Dhute ki chhori kanikaa khaane maa pari, kanikaa dekherai ufrera mari.

परिमार्जित मिति:

चोरको खुट्टा काट् भन्दा खुट्टा उचाल्ने ।

Chor ko khutta kaat bhanda khutta uchalne.

परिमार्जित मिति:

छट्टु छोरालाई पार्टीले लिदैन ।

Chhattu chhora lai party le lidaina.

परिमार्जित मिति:

बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार ।

Bahira bahira lokachar, bhitra bhitra poka paar.

परिमार्जित मिति:

दुश्मन खोज्न टाढा जानु पर्दैन ।

Dusman khojna tada janu pardaina.

परिमार्जित मिति:

दिउ आफु नाङ्गो, नदिउ इष्ट बाङ्गो ।

Diu aafu nango, nadiu ista bango.

परिमार्जित मिति:

यता न उता हातमा जुत्ता |

Yata na uta haat maa juttaa.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: