Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३२

जोगी देख्दा भैँसी तर्सिने, भैँसी देख्दा जोगी तर्सने ।

Jogi dekhda bhaisi tarsine, bhaisi dekhda jogi tarsine.

परिमार्जित मिति:

आजकालका केटी स्टाइलको भारी टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।

Aajkal kaa keti style ko bhaari tauko maa bhane disko garne jumraa ko dhaadi.

परिमार्जित मिति:

सौताको रिसले श्रीमानको काखमा पिसाब फेर्नु ।

Sauta ko rish le shriman ko kaakh maa pisaab fernu.

परिमार्जित मिति:

शरणको मरण गर्नु हुदैन ।

Saran ko maran garnu hudaina.

परिमार्जित मिति:

मन परेको केटो जेठाजू ।

Man pareko keto jethaju.

परिमार्जित मिति:

महाकालीले हानेका जनता एम सि सि चम्किँदा तर्सिन्छन् ।

Mahakali le haanekaa janata MCC chamkida tarsinchan.

परिमार्जित मिति:

पढेर भन्दा परेर जानिन्छ ।

Padera bhanda parera janinchha.

परिमार्जित मिति:

संगत गुना को फल ।

Sangat guna ko fal.

परिमार्जित मिति:

पशुपतिको जात्रा, तिघ्राको व्यापार ।

Pashupati ko jaatraa, tighraa ko byaapar.

परिमार्जित मिति:

पशुपतीको जात्रा गाँजाको ब्यापार ।

Pashupati ko jaatra gaanja ko byaapaar.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: