Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २९

बोली र गोली छुटे पछी फर्कदैन !

Boli ra goli chhute pachhi farkidaina !

परिमार्जित मिति:

मेहनतको फल मिठो हुन्छ ।

Mehenat ko fal mitho hunchha.

परिमार्जित मिति:

खसी जोख्‍नु सय चोटि, मान्छे जोख्‍नु एक चोटि ।

Khasi jokhnu saya choti, maanchhe jokhnu ek choti.

परिमार्जित मिति:

हत्केलामा तोरी उम्रदैन !

Hatkela ma tori umradaina !

परिमार्जित मिति:

कुकुरलाई मासु पैंचो ।

Kukur lai maasu paicho.

परिमार्जित मिति:

एक हातले तालि बज्दैन ।

Ek haat le taali bajdaina.

परिमार्जित मिति:

बजेट कहाँ पोखियो, आफ्नै पकेटमा ।

Bajet kaha pokhiyo, afnai pocket maa

परिमार्जित मिति:

सुनलाई खोल लाउनु पर्दैन ।

Sun lai khol launu pardaina.

परिमार्जित मिति:

काग बस्नु, हाँगा भाँचिनु ।

Kaag basnu, haangaa bhaachinu.

परिमार्जित मिति:

मामा आउँदा केरा पाकेन, केरा पाक्दा मामा आएनन् ।

Mama auda kera pakena, kera pakdaa mama aayenan.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: