Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २८

खसी भनम बोसो छैन, बोको भनम नसो छैन ।

Khasi bhanam boso chhaina, boko bhanam naso chhaina.

परिमार्जित मिति:

कसाईंको अगाडि बाख्रा रोएको ।

Kasaayi ko agaadi bakhraa royeko.

परिमार्जित मिति:

कसाईको अगाडी बाख्राको आँसुको के अर्थ !

Kasai ko agadi bakhra ko anshu ko k artha !

परिमार्जित मिति:

ल्हासामा सुन छ, कान मेरो बुच्चै ।

Lhasa maa sun chha, kaan mero buchhai.

परिमार्जित मिति:

जापानीले बेसार खाओस न स्वाद पाओस ।

Japani le besar khawos na swad pawos.

परिमार्जित मिति:

खेताला लाए छैन काम, छोराछोरी पठाए आधा काम, आफू गए पुरै काम ।

Khetala laaye chhaina kaam, chora chori pathaye adha kaam, aafu gaye purai kaam.

परिमार्जित मिति:

मारे पाप पाले पुण्य ।

Maare paap paale punya.

परिमार्जित मिति:

उनीहरूको घरमा झगडा हाम्रो घरमा धुनधान ।

Uni haru ko ghar ma jhagada hamro ghar ma dhun dhaan.

परिमार्जित मिति:

एक पटकको चोर सधैँको चोर ।

Ek patak ko chor sadhai ko chor.

परिमार्जित मिति:

जस्तो आफु उस्तै च्यापु ।

Jasto aafu ustai chyapu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: