Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २५

गाँस छाड्नु तर साथ नछाड्नु ।

Gash chhadnu tara sath nachhadnu.

परिमार्जित मिति:

लङ्का जित्ने हनुमान जस पाउने ढेडु ।

Lanka jitne hanuman jas paune dhedu.

परिमार्जित मिति:

बरू आगो छुनु, आइमाई नछुनु ।

Baru ago chhunu, ayimai nachunu.

परिमार्जित मिति:

एउटाले बिरायो साखा पिरायो ।

Euta le birayo sakha pirayo.

परिमार्जित मिति:

मलाई खाने बाघले तँलाई पनि खान सक्छ ।

Malai khane bagh le talai pani khana sakchha.

परिमार्जित मिति:

बोल बोल माछा मुख भरी पानी ।

Bol bol machha mukh bhari paani.

परिमार्जित मिति:

बोकाको मुखमा कुभिन्डो ।

Boka ko mukh ma kubhindo.

परिमार्जित मिति:

चोर औंला अरु तिर, बाँकी औंला आँफै तिर ।

Chor aunla aru tira, baaki aula afai tira.

परिमार्जित मिति:

हिँड्दैछ पाइला मेट्दैछ ।

Hindaichha, paila metdaichha.

परिमार्जित मिति:

बिरालोको घाँटीमा सिद्राको माला ।

Biralo ko ghati ma sidra ko mala.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: