Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २३

बाघले नचिनेको वन र वनले नचिनेको बाघ हुँदैन ।

Bagh le nachineko ban ra ban le nachineko bagh hudaina.

परिमार्जित मिति:

खेती आफ्नो राम्रो, श्रीमती अर्काको ।

Kheti afno ramro, shrimati arka ko.

परिमार्जित मिति:

हराएको गाई सूर्यलाई दान ।

Harayeko gai surya lai daan.

परिमार्जित मिति:

फिनी हराएको थाहा छैन गहुँको दाना गन्ने ।

Fini harayeko thaha chhaina gahu ko dana ganne.

परिमार्जित मिति:

जता ओरालो उतै गंगाजी ।

Jata oralo utai gangaji.

परिमार्जित मिति:

पाठकी कन्धनी, भाङ्ग्राको धोती !

Pathaki kandhani, bhangra ko dhoti.

परिमार्जित मिति:

गाँस छाड्नु तर साथ नछाड्नु ।

Gash chhadnu tara sath nachhadnu.

परिमार्जित मिति:

लङ्का जित्ने हनुमान जस पाउने ढेडु ।

Lanka jitne hanuman jas paune dhedu.

परिमार्जित मिति:

बरू आगो छुनु, आइमाई नछुनु ।

Baru ago chhunu, ayimai nachunu.

परिमार्जित मिति:

एउटाले बिरायो साखा पिरायो ।

Euta le birayo sakha pirayo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: