Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २०

पोहोर मरी सासु, अहिले आयो आँसु ।

Pohor mari sasu, ahile ayo ansu.

परिमार्जित मिति:

खाने मुखलाई जुँगाले छेक्दैन ।

Khaane mukh lai jungaa le chhekdaina

परिमार्जित मिति:

जनतालाई गणतन्त्र, हर्ष न बिस्मात ।

Janataa lai ganatantra, harsha na bismaat.

परिमार्जित मिति:

प्रतिक्षाको फल मिठो हुन्छ ।

Pratiksha ko fal mitho hunchha.

परिमार्जित मिति:

पहिलो गाँसमै ढुङ्गा ।

Pahilo gaas mai dhunga.

परिमार्जित मिति:

धोबीको कुत्ता यता न उता ।

Dhobi ko kutta yeta na uta.

परिमार्जित मिति:

जता खीर उतै भीड ।

Jata kheer utai bhid.

परिमार्जित मिति:

जसरी आयो, त्यसरी गयो ।

Jasari aayo, tesari gayo.

परिमार्जित मिति:

वल्लो घरको नरे, पल्लो घरमा सरे ।

Wallo ghar ko nare, pallo ghar ma sare.

परिमार्जित मिति:

खायो खुदो मुख उँदो ।

Khayo khudo mukh udo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: