Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २

बादरको पुच्छर टाई न इँजार ।

Badar ko puchhar tai na ijaar

परिमार्जित मिति:

मागेको गोरु, चोरेको हलो, जोत्न थालेको बारिमै ढलो ।

Maageko goru, choreko halo, jotna thaaleko baarimai dhalo.

परिमार्जित मिति:

मुस्ताङ को स्याउ, पाल्पा को च्याउ टिप्ने कसले सबैलाइ झ्याउ ।

Mustang ko syau, palpa ko chau, tipne kasle sabai lai jhyau.

परिमार्जित मिति:

भ्यागुताको धार्नी कहिल्यै पुग्दैन ।

Bhyaguta ko dharni kahilei pugdaina.

परिमार्जित मिति:

राजाको हुकुम भन्दा लेढोको हुकुम ठूलो ।

Raja ko hukum bhanda ledo ko hukum thulo.

परिमार्जित मिति:

उम्केको माछो ठुलो !

Umkeko maachho thulo!

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

हुने बिरुवाको चिल्लो पात ।

Hune beruwa ko chillo paat.

परिमार्जित मिति:

कुरो र कुलो जता लग्यो त्यतै जान्छ ।

Kuro ra kulo jataa lagyo tyatai jaanchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: