Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १७

एक थुकी सुकी, सय थुकी नदी ।

Ek thuki suki, saya thuki nadi.

परिमार्जित मिति:

ऋण लाग्दा नडराउनु, दिन लाग्दा डराउनु ।

Rin lagdaa nadaraunu, din laagdaa daraunu.

परिमार्जित मिति:

अर्काको आङ्गको जुम्रा देख्‍ने, आफ्‍नो आङ्गको भैसी पनि नदेख्‍ने ।

Arka ko aang ko jumra dekhne, aafno aang ko bhaisi pani nadekhne.

परिमार्जित मिति:

हलुवामा बालुवा ।

Haluwa ma baluwa.

परिमार्जित मिति:

काम साँचे आफूलाई, खान साँचे अरूलाई ।

Kaam saache aafulai, khaana saache arulai.

परिमार्जित मिति:

मनको लड्‍डु घ्यूसँग खानु ।

Man ko laddu ghiu sanga khaanu.

परिमार्जित मिति:

हल्लिएको दाँत एकदिन फुक्लन्छ ।

Halliyeko daat ek din fuklanchha ।

परिमार्जित मिति:

नाम होस् या बदनाम, तर नहोस् गुमनाम ।

Nam hos ya badnam, tara nahos gumnaam.

परिमार्जित मिति:

हाथ को माछा छोडेर पोखरी को माछा खोज्ने ।

Haat ko machha chhodera pokhari ko machha khojne.

परिमार्जित मिति:

थाकेको बेलामा पाकेको केरा ।

Thakeko bela pakeko kera.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: