Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १६

जसले मह काढ्छ, उसले हात चाट्छ ।

Jasle maha kaadchha usle haat chaatchha.

परिमार्जित मिति:

माझीको घर माछा उपहार ।

Majhi ko ghar machha upahar.

परिमार्जित मिति:

बाघ समाउन गएको, खरायोले खस्र्याक्क गर्दा मुर्छा ।

Bagh samauna gayeko, kharayo le khasryak garda murchha.

परिमार्जित मिति:

हात्तीको मुखमा जीरा ।

Hatti ko mukh maa jira.

परिमार्जित मिति:

आयो गयो माया मोह, आएन गएन को हो को हो ।

Aayo gayo maya moha, aayena gayena ko ho ko ho.

परिमार्जित मिति:

न्याउरी मारी पछुतो ।

Nyauri maari pachhuto.

परिमार्जित मिति:

तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन !

Taalim maa pasina bagaune le ladai maa ragat bagaunu pardaina !

परिमार्जित मिति:

गिद्धको सामु कौवाको पखेटा !

Giddha ko saamu kauwa ko pakheta !

परिमार्जित मिति:

कुकुरको पुच्छर बाह्र बर्ष सम्म ढुङ्रोमा राखेपनी बाङ्गाको बाङ्गै !

Kukur ko puchhar bahra barsha dhungro maa raakhe pani bangaa ko baangai !

परिमार्जित मिति:

भीरमा जाने गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।

Bhir ma jane gai lai ram ram bhanna sakinchha, kadh thapna sakinna.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: