Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १४

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन !

Bolne ko pitho bikchha, nabolne ko chaamal pani bikdaina !

परिमार्जित मिति:

भैंसी नुहाएर गाई हुदैन, भाई मोटाएर दाई हुदैन ।

Bhaisi nuhayera gai hudaina, bhai motayera dai hudaina.

परिमार्जित मिति:

डाडामा घर छ, मलाई के को डर छ ।

Dada ma ghar chha, malai k ko dar chha.

परिमार्जित मिति:

नानी आज कोसँग सुतिस् ? - एक्लै बासँग, भात केसँग खाईस् ? - निस्तै दुधसँग ।

Naani aaja ko sanga sutis? - eklai ba sanga, bhat ko sanga khayis? - nistai dudh sanga.

परिमार्जित मिति:

जिते हस्तिनापुरको राज, हारे चपरी मुनीको बास ।

Jite hastinaapur ko raaj, haare chapari muni ko baas.

परिमार्जित मिति:

हात्ती आयो हात्ती आयो फुस्सा ।

Hatti aayo hatti aayo fussaa.

परिमार्जित मिति:

इन्द्रको अगाडि स्वर्गको बयान ।

Indra ko agaadi swarga ko bayaan.

परिमार्जित मिति:

एक कान दुई कान मैदान ।

Ek kaan dui kaan maidaan.

परिमार्जित मिति:

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई ।

Din ujeli suti bitai, raat ujeli biskun sukai.

परिमार्जित मिति:

ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा ।

Dhunga ko bhar maato, maato ko bhar dhunga.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: