Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १३

फोश्रो आशा नदेखाऊनु ।

Fosro aasha nadekhaunu.

परिमार्जित मिति:

हग्न गयो कन्डो बिर्सियो ।

Hagna gayo kando birseyo.

परिमार्जित मिति:

अँध्याराको काम खोलाको गीत ।

Andhyaro ko kaam khola ko geet.

परिमार्जित मिति:

अगुल्टो पनि नठोसी बल्दैन ।

Agulto pani nathosi baldaina.

परिमार्जित मिति:

तेल कम चिड चिड ज्यादा ।

Tel kam chid chid jyada.

परिमार्जित मिति:

बिहे गर्ने अलमलमा केटी खोज्नै बिर्सियो ।

Bihe garne almal ma keti khojnai birsiyo.

परिमार्जित मिति:

हग्ने बेलामा चाक खोज्नु ।

Hagne bela maa chaak khojnu

परिमार्जित मिति:

राँडीको घरमा पोईको के खाँचो ।

Raadi ko ghar maa poi ko ke khacho.

परिमार्जित मिति:

स्याललाई दशा लागे सहर पस्छ ।

Syal lai dasha lage sahar paschha.

परिमार्जित मिति:

झापाको खेती, ईलामको केटि, पाँचथरको झगडा, ताप्लेजुङकाे बखडा ।

Jhapa ko kheti, Ilam ko keti, Panchthar ko jhagada, Taplejung ko bakhada.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: