Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १२

छुचुन्द्रोको टाउकोमा चमेलीको तेल ।

Chhuchundro ko tauko ma chameli ko tel.

परिमार्जित मिति:

बुहारीको छाती हेरि गाउँले अघाए, नाति केटो भोकै ।

Buhari ko chhati heri gaule aghaye, naati keto bhokai.

परिमार्जित मिति:

हार्ने गोरुको छेर्ने दाउ ।

Harne goru ko chherne dau.

परिमार्जित मिति:

नजित्ने लडाइँ नलडेकै राम्रो ।

Najitne ladai naladekai ramro.

परिमार्जित मिति:

बाघले नचिनेको वन र वनले नचिनेको बाघ हुँदैन ।

Bagh le nachineko ban ra ban le nachineko bagh hudaina.

परिमार्जित मिति:

खेती आफ्नो राम्रो, श्रीमती अर्काको ।

Kheti afno ramro, shrimati arka ko.

परिमार्जित मिति:

हराएको गाई सूर्यलाई दान ।

Harayeko gai surya lai daan.

परिमार्जित मिति:

फिनी हराएको थाहा छैन गहुँको दाना गन्ने ।

Fini harayeko thaha chhaina gahu ko dana ganne.

परिमार्जित मिति:

जता ओरालो उतै गंगाजी ।

Jata oralo utai gangaji.

परिमार्जित मिति:

पाठकी कन्धनी, भाङ्ग्राको धोती !

Pathaki kandhani, bhangra ko dhoti.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: