Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ११

ईट को जवाफ पत्थर ले दिनु ।

It ko jawaaf patthar le dinu.

परिमार्जित मिति:

अहंकारी भ्यागुताको ट्वार ट्वारै ठूलो ।

Ahankari bhyaguto ko twar twar nai thulo

परिमार्जित मिति:

काम गर्दा नोकरले जसरी, खाना खाँदा राजाले जसरी ।

Kaam garda nokar le jasari, khaba khada raja le jasari.

परिमार्जित मिति:

पशुपतिको जात्रा, तिघ्राको व्यापार ।

Pashupati ko jaatraa, tighraa ko byaapar.

परिमार्जित मिति:

जस्तो गुरु उस्तै चेला ।

Jasto guru ustai chelaa.

परिमार्जित मिति:

कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात ।

Katai din, katai raat, ekaatira bhok arko tira bhaat.

परिमार्जित मिति:

जसको लाठी उसको भैंसी ।

Jasko lathi usko bhaisi.

परिमार्जित मिति:

थुतुनो र मुतुनो जोगाउनु ।

Thutuno ra mutuno jugaunu.

परिमार्जित मिति:

एक पटकको चोर सधैँको चोर ।

Ek patak ko chor sadhai ko chor.

परिमार्जित मिति:

आँटेको काम झट्टै श्री गणेश !

Aateko kaam jhattai shree ganesh.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: