Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १०

आँटी छोरीलाई बाघले नि खाँदैन ।

Aati chhori lai baagh le ni khaadaina.

परिमार्जित मिति:

कता हराइस् नौनी विलौनीमा ।

Kataa haraayis nauni bilauni maa.

परिमार्जित मिति:

अच्छा साले जुल्फी पाले, लिखाले टांग हाले ।

Achchhaa saale julfi paale, likhaa le taang haale.

परिमार्जित मिति:

बाघ बुढो भयो भने नि शिकार गर्न छाड्दैन ।

Baagh budo bhaye pani sikaar garna chhaddaina.

परिमार्जित मिति:

औंला दिंदा डुँडुल्ना निल्ने ।

Aulaa didaa dudulnaa nilne.

परिमार्जित मिति:

आफै त महादेव उत्तानो पर, कसले देला बर ।

Aafai ta mahadev uttaano par, kasle delaa bar.

परिमार्जित मिति:

अन्धाको देशमा आँखा छोप्नु, लङ्‍गडाको देशमा खुट्‍टा खोच्याउनु ।

Andhaa ko desh maa aankhaa chhopnu, langadaa ko desh maa khuttaa khochchyaunu.

परिमार्जित मिति:

पहिले गरेर देखाउनु अनि भन्नु ।

Pahile garera dekhaunu ani bhannu.

परिमार्जित मिति:

भोको पेटले सोच्न सक्दैन ।

Bhoki pet le sochna sakdaina.

परिमार्जित मिति:

अदुवा खाई सभामा बस, मुला खाई बन पस ।

Aduwaa khaayi sabhaa maa basa, mulaa khaayi bana pasa.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: