Download Nepali Ukhan App from Play store.

रमाईलो उखानहरु - पृष्ठ ३

हगाई भन्दा पदाई ठूलो ।

Hagai bhanda padai thulo.

परिमार्जित मिति:

हरिप देखेर दैव डराउँछ ।

Harip dekhera daiba daraunchha.

परिमार्जित मिति:

बोकाले रोपाइँ हुने भए गोरू किन चाहियो ?

Boka le ropai hune bhaye goru kina chahiyo?

परिमार्जित मिति:

हगेपछि दैलो देख्नु ।

Hage pachhi dailo dekhnu.

परिमार्जित मिति:

श्रीमती कति बाठी, बोका स्टाईलको केश काटी ।

Shrimati kati baathi, bokaa style ko kesh kaati.

परिमार्जित मिति:

मन नपर्ने जेठी बुढिले पकाएको खिर पनि गनाउँछ, मन पर्ने कान्छी बुढिको पाद पनि बसाउँछ।

Man naparne jethi budi le pakaayeko kheer pani ganauchha, man parne kaanchhi bude ko paad pani basauchha.

परिमार्जित मिति:

बोकाले दाईं हुने भए गोरु किन चाहिन्थ्यो ।

Boka le daayi hune bhaye goru kina chahinthyo.

परिमार्जित मिति:

मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो ।

Maageko goru, choreko halo, bachnu bhandaa marekai bhalo.

परिमार्जित मिति:

सब लफडा थुतुनु र मुतुनुले निम्त्याउछ ।

Sab lafadaaa thutuno ra mutuno le nimtyauchha.

परिमार्जित मिति:

आजकालका केटी स्टाइलको भारी टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।

Aajkal kaa keti style ko bhaari tauko maa bhane disko garne jumraa ko dhaadi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: