Download Nepali Ukhan App from Play store.

रमाईलो उखानहरु - पृष्ठ २

जस्तालाई त्यस्तै, ढिंडोलाई निस्तै ।

Jasta lai thestai, dhindo lai nistai.

परिमार्जित मिति:

बुहारीको छाती हेरि गाउँले अघाए, नाति केटो भोकै ।

Buhari ko chhati heri gaule aghaye, naati keto bhokai.

परिमार्जित मिति:

खेती आफ्नो राम्रो, श्रीमती अर्काको ।

Kheti afno ramro, shrimati arka ko.

परिमार्जित मिति:

जुत्ता लगाउनेको चुरिफुरी खोला आए पछि देखिन्छ ।

Jutta lagaune ko churi furi khola aaye pachhi dekhinchha.

परिमार्जित मिति:

हेर्नेको र छेर्नेको भर हुँदैन ।

Herne ko ra chherne ko bhar hudaina.

परिमार्जित मिति:

बजेट कहाँ पोखियो, आफ्नै पकेटमा ।

Bajet kaha pokhiyo, afnai pocket maa

परिमार्जित मिति:

रुने आँखालाई गाजलले छेक्दैन ।

Rune ankha lai gaajal le chhekdaina.

परिमार्जित मिति:

दुई जोइको पोइ, अन्तिममा कोही न कोही ।

Dui joi ko poi, antim maa kohi na kohi.

परिमार्जित मिति:

ढुटे कि छोरी कनिका खानेमा परी, कनिका देखेरै उफ्रेर मरी ।

Dhute ki chhori kanikaa khaane maa pari, kanikaa dekherai ufrera mari.

परिमार्जित मिति:

जुन नेता आए पनि घुस खान नछाड्ने ।

Jun neta aye pani ghus khana nachhodne.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: