Download Nepali Ukhan App from Play store.

नकारात्मक उखानहरु - पृष्ठ २

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।

Oraalo laageko mrigha lai bachchhaa le pani khedchha.

परिमार्जित मिति:

आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुढा माथि ।

Aamaa baabu ko man chhoraachhori maathi choraa chhori ko man dhungaa mudaa maathi.

परिमार्जित मिति:

सार्कीको सरापले डिँगो मर्दैन ।

Saarki ko saraap le dingo mardaina.

परिमार्जित मिति:

अन्धाको हातमा टुकी ।

Andha ko hat ma tuki.

परिमार्जित मिति:

काग बाठो भयो भने गु खान्छ ।

Kaag batho bhayo bhane gu khanchha.

परिमार्जित मिति:

अरुको बारिको काँक्रो चोर्नी, आफ्नो भने नुनको ढिको नफोर्नी ।

Aru ko bari ko kakro chorne, aafno bhane nun ko dhiko naforni.

परिमार्जित मिति:

मूर्ख तीन पटक हाँस्छ।

Murkha teen patak haaschha.

परिमार्जित मिति:

हग्ने बेलामा चाक खोज्नु ।

Hagne bela maa chaak khojnu

परिमार्जित मिति:

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई ।

Din ujeli suti bitai, raat ujeli biskun sukai.

परिमार्जित मिति:

जुन गोरुको सिंग छैन उसैको नाम तिखे ।

Jun goru ko singh chhaina uskai naam tikhe.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: