Download Nepali Ukhan App from Play store.

नकारात्मक उखानहरु

काम न काज, भात खाने बेला लाज ।

Kaam na kaaj, bhaat khaane belaa laaj.

परिमार्जित मिति:

तेल कम चिड चिड ज्यादा ।

Tel kam chid chid jyada.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी ।

Chhan gedi sabai meri, chhainan gedi sabai tedi.

परिमार्जित मिति:

बाख्राले विराउँछ, भेडाको कान काट्ने ।

Bakhra le biraunchha, bheda ko kaan kaatne.

परिमार्जित मिति:

गाई मारी गधा पोस्नु ।

Gai maari gadhaa posnu.

परिमार्जित मिति:

आफ्नो दिउँ त मै मरि जाउँ, अर्काको पाए तीन माना खाउँ ।

Aafno diu ta mai marijau, arkaako paye tin maanaa khaau.

परिमार्जित मिति:

कागको नाम कागले काड्छ ।

Kaag ko naam kaag le kaadchha.

परिमार्जित मिति:

कुकुरलाई घ्यू पच्दैन ।

Kukur lai ghyu pachdaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: