Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु - पृष्ठ ५

मलाई खाने बाघले तँलाई पनि खान सक्छ ।

Malai khane bagh le talai pani khana sakchha.

परिमार्जित मिति:

घमण्डको घडा फुट्छ ।

Ghamanda ko ghadaa futchha.

परिमार्जित मिति:

पारिको घाँस हरियो हुन्छ ।

Paari ko ghas hariyo hunchha.

परिमार्जित मिति:

धेरै बिरालो हुँदा मुसा मर्दैन ।

Dherai biralo hunda musa mardaina.

परिमार्जित मिति:

धेरै खायो भने चीनी पनि तितो हुन्छ ।

Dherai khayo bhane chini pani tito hunchha.

परिमार्जित मिति:

बाँदर को पुच्छर, लौरो न हतियार !

Bandar ko puchchhar lauro na hatiyaar !

परिमार्जित मिति:

जसले मह काढ्छ, उसले हात चाट्छ ।

Jasle maha kaadchha usle haat chaatchha.

परिमार्जित मिति:

न्याउरी मारी पछुतो ।

Nyauri maari pachhuto.

परिमार्जित मिति:

एक थुकी सुकी, सय थुकी नदी ।

Ek thuki suki, saya thuki nadi.

परिमार्जित मिति:

ऋण लाग्दा नडराउनु, दिन लाग्दा डराउनु ।

Rin lagdaa nadaraunu, din laagdaa daraunu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: