Download Nepali Ukhan App from Play store.

आधुनिक उखानहरु

स्वास्नीको आगाडी किम जोङ्ग पनी बिरालो ।

Swasni ko agaadi Kim Jong pani biraalo.

परिमार्जित मिति:

आमा बाबुलाई समस्या टार्न गार्हो, छोराछोरीलाई भने स्टाईल नै प्यारो ।

Aamaa baabu lai samasya taarna gahro, chhora chhori lai bhane style nai pyaaro.

परिमार्जित मिति:

पशुपतिको जात्रा, तिघ्राको व्यापार ।

Pashupati ko jaatraa, tighraa ko byaapar.

परिमार्जित मिति:

आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन डिङगो जुत्ता माथि ।

Aama baabu ko man chhora chhori mathi, chhora chori ko man dingo juttaa maathi.

परिमार्जित मिति:

बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको मन तरुनी माथि ।

Bahra chhoraa tehra naati, buda ko man taruni mathi.

परिमार्जित मिति:

जनतालाई गणतन्त्र, हर्ष न बिस्मात ।

Janataa lai ganatantra, harsha na bismaat.

परिमार्जित मिति:

रुने आँखालाई गाजलले छेक्दैन ।

Rune ankha lai gaajal le chhekdaina.

परिमार्जित मिति:

भ्रष्टाचार नगर्नेलाई सिंहदरवार के काम ?

Bhrastaachaar nagarne lai Singha Durbar k kaam?

परिमार्जित मिति:

हरिप देखेर दैव डराउँछ ।

Harip dekhera daiba daraunchha.

परिमार्जित मिति:

श्रीमती कति बाठी, बोका स्टाईलको केश काटी ।

Shrimati kati baathi, bokaa style ko kesh kaati.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: