Download Nepali Ukhan App from Play store.

दीपक यात्री द्वारा पेश गरिएका उखानहरु - पृष्ठ ३

खाने बेलामा घिन नसम्झनु, सुत्ने बेलामा ऋण नसम्झनु ।

Khane bela ghin nasamjhinu, sutne bela rin nasamjhinu.

परिमार्जित मिति:

खुट्टा भए संसार हिडिन्छ ।

Khutta bhaye sansar hidinchha.

परिमार्जित मिति:

जलै बिष्णु थलै बिष्णु, फाेहर कहाँ फाल्नु ?

Jalai bisnu thalai bishnu fohor kaha faalnu?

परिमार्जित मिति:

सिमीका झालमा काउसाको कोसो ।

Simi ka jhaal maa kausa ko kosho.

परिमार्जित मिति:

मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो ।

Mareko biralo kaakhi chyapi Thimi ko ukaalo.

परिमार्जित मिति:

बाबू भन्दा छोरो जान्ने, नाति पेटै बाट मट्याङ्ग्रा हान्ने ।

Baabu bhanda chhoro janne, naati petai baata matyangra hanne.

परिमार्जित मिति:

किनेको दाउरा किनेकै पानी, कर्मचारीका श्रीमती महलका रानी ।

Kineko daura kinekai pani, karmachari ka shrimati mahal kaa raani.

परिमार्जित मिति:

जान्दो न बुझ्दो अघि अघि सर्दो, सुत्केरीको मर्म के बुझ्छ मर्दो।

Jando na bujhdo, aghi aghi sardo, Sutkeriko marma ke bujhchha marda.

परिमार्जित मिति:

माटाकाे भाँडाेलाई काठकाे मुंग्राे ।

Mata ko bhando lai kaath ko mungro.

परिमार्जित मिति:

काम पनि छैन दाम पनि छैन ।

Kaam pani chhaina daam pani chhaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: