Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु - पृष्ठ ३

लहरा तान्दा पहरा गर्जिन्छ ।

Laharaa taandaa pahara garjhinchha.

परिमार्जित मिति:

न्याय नपाए गोर्खा जानु ।

Nyaaye napaaye Gorkha jaanu.

परिमार्जित मिति:

खाई न पाई छालाको टोपी लाई ।

Khaayi na paayi chaalaa ko topi laayi.

परिमार्जित मिति:

थोपा थोपा मिलेर सागर बन्छ ।

Thopa thopa milera saagar banchha.

परिमार्जित मिति:

साँढेको जुधाई, बाच्छाको मिचाई ।

Saadhe ko judhai bachchhaa ko michai.

परिमार्जित मिति:

घुमि फिरी रुम्जाटार ।

Ghumi firi Rumjatar

परिमार्जित मिति:

जसको शक्ति, उस्को भक्ति ।

Jasko shakti, usko bhakti.

परिमार्जित मिति:

भुक्ने कुकुरले टोक्दैन ।

Bhukne kukur le tokdaina.

परिमार्जित मिति:

जस्तो देश उस्तै भेष ।

Jasto desh, ustai bhesh.

परिमार्जित मिति:

नहुनु मामा भन्दा कानै मामा जाती ।

Nahunu bhanda kaanai maama jaati

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: