Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु - पृष्ठ २

कागलाई बेल पाक्यो, हर्ष न विस्मात् ।

Kaag lai bel paakyo harsa na bismaat.

परिमार्जित मिति:

बाँदर को पुच्छर, लौरो न हतियार !

Bandar ko puchchhar lauro na hatiyaar !

परिमार्जित मिति:

जसले मह काढ्छ, उसले हात चाट्छ ।

Jasle maha kaadchha usle haat chaatchha.

परिमार्जित मिति:

कुकुरको पुच्छर बाह्र बर्ष सम्म ढुङ्रोमा राखेपनी बाङ्गाको बाङ्गै !

Kukur ko puchhar bahra barsha dhungro maa raakhe pani bangaa ko baangai !

परिमार्जित मिति:

नजाने गाउँको बाटो नसोध्नु ।

Najaane gau ko bato nasodhnu.

परिमार्जित मिति:

दूध दिने गाईको लात्ती पनि सहनुपर्छ ।

Dudh dine gai ko latti pani sahanu parchha.

परिमार्जित मिति:

आफु भलो त जगत भलो ।

Aafu bhalo ta jagat bhallo

परिमार्जित मिति:

आए आँप गए झटारो ।

Aaye aanp gaye jhataaro.

परिमार्जित मिति:

नजिकको तीर्थ हेला ।

Najik ko tirtha hela.

परिमार्जित मिति:

गोडा मुती न्यानो ।

Godaa muti nyaano.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: